Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


    शनिबार, फाल्गुन ५ २०८०
    4.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने उक्त परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

    आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    यस्तो छ परीक्षाको समय तालिका –

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार