Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


    सोमबार, माघ २९ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बैठक बस्ने भएको हाे ।

    बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार