Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को कहाँ पुगे ?


    शुक्रबार, माघ २६ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । शुक्रबार राति निकालिएको सरुवामा ओमबहादुर राना मानव बेचबिखन अनुसन्धान ब्यूरो, अरुण पौडेल काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा छन् ।

    एसएसपी शेखर खनालको ललितपुर परिसरमा दरबन्दी कायम गरिएको छ ।

    सिद्धिविक्रम शाह मन्त्री प्रकाश ज्वालामाथि भएको आक्रमणमा तानिएपछि खनाललाई काजसरुवा गरिएको थियो ।

    को को कहाँ भए सरुवा ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार