Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सशस्त्र प्रहरी बलका ४ डीआईजी र १ सय एसपीको सरुवा


    बिहिबार, माघ २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले डीआईजीको सरुवा गरेको हो।

    यसैगरी सशस्त्र प्रहरी बलले एकै पटक १ सय जना सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।

    सूचीसहित:-

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार