Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित


    बिहिबार, माघ ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनको मतपरिणामअनुसार राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    सिटौलाले प्रदेशसभातर्फ २३८५ मत पाए भने पौडेलले २४९१ मत पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार