Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा सदस्य निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल हुने


    सोमबार, माघ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ ।

    यही माघ ११ गते हुने उक्त निर्वाचनका लागि यी दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपा सांसदले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने समझदारी बनेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार