Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक


    सोमबार, माघ ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशका अनिल साहले अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनले सुदूरपश्चिमविरुद्ध ३५ बलमै अर्धशतक पूरा गरेका हुन् । उनले ६ चौका र २ छक्का हानेका हुन् ।

    जारी उक्त प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार