Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस


    आइतबार, माघ ७ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

    आज गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार