Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति ओझाको कार्यालय तोडफोड


    शनिबार, माघ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । आज कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।

    कार्यालय तोडफोडपछि उनीहरुले सभापति ओझाको राजीनामा समेत मागेका छन् । उनीहरुले ओझामाथि सभापति निर्वचित भए देखिनै कर्मचारी, प्राध्यापकहरुको सरुवा बढुवामा पैसा खाएर भागबन्डा मागेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार