Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित


    आइतबार, चैत्र ५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका ओझाले ९६२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्।

    उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार