Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको विधान सम्मेलन फागुन १–३ गते


    शनिबार, पुष २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

    आज (शनिबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार