काठमाडौं। बलात्कार पीडित तथा क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ। सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन्।
साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ। नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टबाट उत्त तस्वीर सार्वजिनक गरिएको हो।
साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन। सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ।
उक्त अनुसन्धान भइरहेको छ। यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्। जेन–जी आन्दोलनको एक...
काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि आज त्यहाँ पुग्दै छन्। उनको सचिवालयका अनुसार नेपाली...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend