Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


    मंगलबार, पुष २४ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको हाे ।

    बैठकमा राष्ट्रियसभाको निर्वाचनसँगै पछिल्ला राजनीतिक समसायिक विषयमा छलफल हुने बताइएको छ ।

    आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनले भागबण्डा गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार