Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीको बरहथवामा गोली चल्यो, १ जनाकाे मृत्यु


    शुक्रबार, पुष २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही। सर्लाहीमा प्रहरीले गोली चलाएको छ।

    सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको हो ।

    स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

    ती प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार