Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय विदेशमन्त्री जयशंकर र साउदद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन


    शुक्रबार, पुष २० २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

    जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरेका हुन् । आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।

    हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार