Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेलाई खोया हान्ने रानाभाट रिहा


    मंगलबार, पुष १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया हान्ने सन्तोष रानाभाट रिहा भएका छन् ।

    आज कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हाे ।

    गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए । उनलाई १० दिन म्याद थप भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार