Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण नतिजा नेगेटिभ


    आइतबार, चैत्र २३ २०७६
    850
    Shares
  • १ मिनेट पाठ
  • भक्तपुर, २३ चैत ।आइतबार भक्तपुरको खरिपाटीमा रहेका ९४ जना नेपालीको कोरोना भाइरस (कोभिड १९) को परीक्षणको नतिजा नेगेटिभ आएको छ।  

    उनीहरू कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। जसमा भारत र बंगलादेशबाट बसमा आएका विद्यार्थी पनि थिए।

    यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई ल्याएर खरिपाटीमै राखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार