Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घाँटीमा मासुको हड्डी अड्किएर बर्दियामा एक बालिकाको मृत्यु


    आइतबार, पुष १५ २०८०
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियामा मासु खादा हड्डी अटकेर एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बिहान साढे ९ बजे तिर घरमा खाना खादा घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु भएको हो ।

    बर्दियाको बढैया ताल गाउपालिका वडा ८ तिकाना निवारी ७ बर्षिय बालिका करिश्मा परियारको खाना खाने बेला मासुको हड्ही घाँटीमा अड्किएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार