Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मृतकका परिवार


    शनिबार, पुष १४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मृतकका परिवार बालुवाटार पुगेका हुन् ।

    आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । आजै सरकारले मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार