Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोठाटारको सोफा फ्याक्ट्रीमा भिषण आगलागी


    शुक्रबार, पुष १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घन्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।

    प्रहरीका अनुसार अहिले तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् । क्षतिको विवरण आइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार