Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कञ्चनपुरमा एक नाबालिगमाथि सामूहिक बलात्कार


    शुक्रबार, पुष १३ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

    किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए ।

    पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार