काठमाडौं। वैदेशिक रोजगारीका लागी अजरबैजान पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएका हरि कुमार दाहाल छन् । पीडित खेम बहादुर डाँगीलाई अजरबैजान पठाउँछु भनेर आरोपीले ६ लाख ७७ हजार रकम लिएपछि सम्पर्क विहीन भएको आरोप छ ।
अजरबैजान जान ६ लाख ५० हजार लाग्ने र त्यहाँ ७५ हजार तलब आउने जागिर मिलाइदिन्छु भनेर उनले पीडितलाई प्रभावमा पारेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीलाई कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend