Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार कम्पनी परे कालोसूचीमा


    बिहिबार, पुष १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने चार वटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

    कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार