Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ


    बुधबार, पुष ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ स्थित टुडिखेल मैदानमा ड्रोन उडाइरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेका छन्। प्रहरीले ड्रोन पनि बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार