Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार हजार घुससहित अमिन पक्राउ


    बुधबार, पुष ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई पक्राउ गरेको छ । अख्तियारले आज नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई चार हजार घुससहित पक्राउ गरेको हो ।

    उक्त रकमसहित कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार