Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी


    सोमबार, पुष ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूको बैठक जारी छ ।

    बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरू उपस्थित छन् ।

    बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार