Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालतको न्यायाधीशमा कुँवर र पौडेल सिफारिस


    आइतबार, पुष ८ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाठौं । सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्टार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

    न्यायपरिषद्को निर्णयअनुसार उनीहरू सिफारिस भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार