Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल


    आइतबार, पुष ८ २०८०
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् ।

    आइतबार बिहानै प्रधानमन्त्रीको सरकारी निवासमा तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

    भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार