Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविको आग्रह- भोट माग्न हाम्रो मान्छे आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्नुस्


    शनिबार, पुष ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् ।

    पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् ।

    ‘हामी कन्ट्याक्ट् गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पुर्‍याउछौ भनेर कन्ट्याक्ट् गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो आवाज त्यति पुग्न पाएन । अब ४ वर्ष सिग्गै बाकी छ । अहिले पनि भन्छु,’उनले भने,‘घरघरमा भोट माग्न हाम्रो मान्छे आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्नुस् । भनेको कुरा पूरा गर्नु भएन भने के गर्नुहुन्छ भनेर सर्त राख्नुस् । ल्याप्चे लगाउनुस् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार