Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार्दली रेष्टुरेन्टले मिचेको संरचनामा काठमाडौं महानगरले चल्यो डोजर


    बिहिबार, पुष ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना भत्काएको छ ।

    बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

    यसअघि सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार