Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य


    बुधबार, पुष ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

    त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार