Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पूर्व सूचना तथा सञ्चारसहायक मन्त्री न्यौपानेको निधन


    बुधबार, पुष ४ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व सूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा उनकाे निधन भएको हो ।

    न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको बताइएको छ। उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि आज २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    कालिकोटको रास्कोट नगरपालिका-८ स्थायी घर भएका न्यौपाने २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार