Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमाले नेता शाह राप्रपा नेपाल प्रवेश


    मंगलबार, पुष ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्द विक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा प्रवेश गरेका हुन् ।

    जाजरकोटका शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन बिना अवस्था परिवर्तन नहुने बताए ।

    नव प्रबेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार