Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • शितलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति पौडेललाई


    मंगलबार, पुष ३ २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

    आज बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

    प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार