Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिबाट थाईल्याण्डका लागि आवासीय राजदूत नियुक्त


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । थाइल्यण्डका लागि धनबहादुर वली आवासीय राजदूत नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यण्डका लागि धनबहादुर वलीलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले मन्त्रिपषिदको निर्णयअनुसार वलीलाई आज नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार