काठमाडौं। इजरायलले जबलियामा गरेको हवाई आक्रमणमा करिब २० प्यालेस्टिनीले ज्यान गुमाएका छन्।
गाजाको उत्तरी क्षेत्रमा भएको सो आक्रमणमा करिब १०० मानिस घाइते भएका छन्। शेहब परिवारमाथि लक्षित सो आक्रमणमा अन्य घरहरु पनि क्षतिग्रस्त भएका छन्।
गाजामा भएका ३६ अस्पतालमध्ये ११ ले सेवा प्रदान गरिरहेको विश्व स्वास्थ्य संगठन (डल्बूएचओ) ले जनाएको छ। इजरायली सेनाले गाजाको खान यूनिस र डेर अल–बलाहमा पनि हमला गरेका थिए।
रफाहको जिनेना जिल्लामा २ जना मारिएका थिए। प्यालेस्टाइनको वेस्ट बैंकस्थित तुलकरेममा भएको नुरशाम शरणार्थी शिविर लक्षित हवाई आक्रमणमा ५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।
इजरायली सेनाले प्यालेस्टिनी लडाकू भएको स्थानमा हवाई आक्रमण गरेको जनाएको छ। सो आक्रमणपश्चात इजरायेली एम्बुलेन्सलाई पनि शिविरमा प्रवेश गर्न नदिएको र एक पारामेडिकलाई पक्राउ गरेको अलजजिराले उल्लेख गरेको छ। सोलगत्तै सेनाले स्थलगत आक्रमण पनि गरेको थियो।
गाजामा भएको भिड्न्तमा २ सैनिक मारिएको इजरायली सेनाले आफ्नो जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend