Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • डा. गोविन्द केसीले मन्दिरमा सुरु गरे अनशन


    शनिबार, मंसिर ३० २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं र । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले हिजो (शुक्रबार) रातिदेखिनै मन्दिरमा अनशन सुरु गरेका छन् । गेटा मेडिकल कलेजमा अनशन सुरु गर्न भनेर धनगढी पुगेका डा.केसीमाथि अवरोध भएपछि उनले सोही ठाउँको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

    मेडिकल शिक्षा सुधारका मुद्दाहरु उठाउँदै डा. केसी लामो समयदेखि पटक–पटक अनशन बस्दै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार