Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थमन बिक हत्या प्रकरणमा सांसद लक्ष्मी महतोले पाए सफाइ


    बिहिबार, मंसिर २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले सांसद  लक्ष्मी महतोले सफाइ पाएका छन् । आज जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश दिएकाे हाे

    महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको छ ।

    अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार