Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


    बिहिबार, मंसिर २८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएका हुन्।

    प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र सरकारका नियमित काम कारबाहीको विषयमा छलफल हुनेछ। सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार