Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिम्रौनगढ नगरपालिकाका प्रमुखको गाडी तोडफोड


    बुधबार, मंसिर २७ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।

    आन्दोलनरत शिक्षक कर्मचारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

    सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामूदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार