Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ


    मंगलबार, मंसिर २६ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको झम्सिखेलमा प्रहरीले गोली हानेर एकजनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।

    गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

    उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार