Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओखलढुंगामा पहिचानवादीले एमालेको गेट जलाइदिए


    मंगलबार, मंसिर २६ २०८०
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले आगो लगाएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ ।

    उक्त संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार