Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा एम्बुलेन्सबाट ३ किलोग्राम चरेस बरामद


    सोमबार, मंसिर २५ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक पक्राउ परेका छन्। आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन्बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका-३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    नलाई धनगढी-३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार