काठमाडौं । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक सकिएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी संकल्प यात्रा सकिएपछि संसद बैठक बोलाउने सहमति भएको छ ।
बैठकमा सत्तागठबन्धन दलका शीर्ष नेताहरू सहभागी थिए । बैठक सदन सञ्चालनमा केन्द्रित भएको बताइएको छ ।
बैठकमा सदनमा थन्किएका विधेयकहरू अघि बढाउने विषयमा पनि छलफल भएको एक नेताले जानकारी दिए ।
त्यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा पनि भएको ती नेताले बताए ।
राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डामा पनि करिब मिलेको बताइएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend