Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्को महासचिव पदबाट भरतराज गौतमले दिए राजीनामा


    सोमबार, मंसिर २५ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्को महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । गौतमले आइतबार राजीनामा दिएका हुन् ।

    ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।

    उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार