Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो संसदीय दलको बैठक


    सोमबार, मंसिर २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको हाे ।

    बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार