Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लेखा समूहका उपसचिवदेखि नायब सुब्बासम्म एकैपटक ५०८ कर्मचारीको सरुवा (सूचीसहित)


    शुक्रबार, मंसिर २२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०८ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

    महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।

    यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।

    काे कहाँ पुगे ?

    FEGO-Saruwa

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार