Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा


    शुक्रबार, मंसिर २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो ।

    मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । ७ महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले वैदेशिक रोजगार क्षेत्रमा सुधारका काम गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार