Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई नै बोलाएर छलफल गर्ने समितिको निर्णय


    शुक्रबार, मंसिर २२ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नै बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।

    आज (शुक्रबार) सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार