Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ५ लाखसहित एक जना पक्राउ


    शुक्रबार, मंसिर २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार